Saturday, October 31For your kind information
Shadow

राष्ट्रकवी माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा नि’धन: रि’प लेखी सेयर गर्नुहोस

नेपालका राष्ट्रकवी माधव प्रसाद घिमिरेले आज अन्तिम सास लिएका छन । उनको देहावासन उनि १०२ वर्षको उमेरमा पुग्दा भएको हो । सास फेर्न समस्या भएका कारणले उनले ४ महिना देखी यसको उपचार गराइरहेका थिए । माधव प्रसाद घिमिरे को मृ’त्युको खबर उनकी बुहारी बिजिता घिमिरेले जानकारी गराएकी थिइन ।

 

घिमिरेको जन्म सन १९१९ को सेप्टेम्बर महिनाको २३ तारिकमा भएको थियो । लम्जुङ्गको पुस्तुन गाउँमा जन्म लिएका उनले आफ्नो पढाइ भारतको बनारसमा सम्पन्न गरेका थिए । १४ वर्षको उमेरमा नै उनले गोरखापत्रबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका थिए । गोरखापत्रमा उनले गर्ने गरेको कामलाई ज्ञानपुष्पको टाइटल दिइएको थियो ।

राष्ट्रकवी माधवप्रसाद घिमिरेको १०२ वर्षको उमेरमा नि’धन: रि’प लेखी सेयर गर्नुहोस महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा सञ्चालन गरिएको काव्य प्रतिस्ठान मा बि स्ं २०१० मा उनि त्यस संस्थाका सदस्य रहेका थिए । गौरि, हिमाल पारी हिमाल वारि, मालती मंगले, अस्वत्थमा जस्ता महान काव्यकृतिको रचना उनले गरेका थिए ।

उनका कृतिहरुमध्य ‘गौरि’ सर्वश्रेस्ट मानिन्छ । आज घिमिरे हामी माझ नभएपनी हाम्रो सम्झानमा उनि सदैव रहनेछन ।