Wednesday, October 21For your kind information
Shadow

फेरी लोडसेडिङ्ग हुने डर, कुलमानको कार्यकाल सकिँदै: कुलमान नै प्राधिकरणमा हुन भन्नेले सेयर गर्नुहोस

नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले नेपाल वि,द्युत प्रा,धिकरण प्रमुख (प्रवन्ध निर्देशक) कुलमान घिसिङको कार्यकाल दोर्याउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अ,नुरोध गरेका छन् ।

कर्मयोगी घिसिङ सफल म्यानेजर प्र,माणित भैसकेकाले यदि घिसिङ राजी हुन्छन् भने उनलाई नै प्रा,धिकरणको दोश्रो का,र्यकालका लागि पनि ने,तृत्व दिनुपर्छ भन्ने आम जनताको राय रहेको उपाध्यायको दावी छ ।

प्राधिकरणको ने,तृत्वमा आएको छोटो समयमै दैनिक २० घण्टा लामो लोडसेडिङबाट देशलाई मुक्त गरेका घिसिङ जनता माझ लोकप्रिय छवि बनाउन सफल छन् ।

पुस्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री भएका बेला प्रा,धिकरणको प्रवन्धकमा नियुक्त भएका घिसिंङको चार बर्षे कार्यकाल यही भाद्र महिनामा सकिदै छ । यस्तो छ उपाध्यायको फेसबुक स्ट्याटस् : प्रम ओली ज्यू, नेपाल विद्युत प्रा,धिकरणका प्रमूख (प्रवन्धक निर्देशक) कुलमान घिसिंङको कार्यकाल यही भाद्र महिनामा पूरा हुदैछ।

यदि घिसिङ रा,जी हुन्छन् भने अर्को एक कार्यकालको जिम्मा यिनै कर्मयोगी नेपाल सफल प्र,माणित म्यानेजरलाई नै प्रा,धिकरणको ने,तृत्व थपिदिनुपर्छ भन्ने आम जनताको राय छ ।