Wednesday, October 21For your kind information
Shadow

रसियाले बनएको पहिलो कोरोनाको खोप पुटिनकी छोरिलाई पनि लगाइयो:उनी ठिक हुँदै

रसियाका रास्ट्रपती ब्लादिमिर पुटिनले कोविड – १९ नोबल कोरोना भाइरसको खोप तयार भएको बताएका छन । उक्त खोपले जरुरी सबै जाँच गराइसकेको र कोरोनालाई ठिक पार्ने क्षमता बोकेको बाताइएको छ । कोरोनाको खोप बनेसँगै उक्त खोप पुटिनकी छोरिलाई पनि लगाइएको थियो ।

 

खोप लगाएपछी पुटिनकी छोरिको अवस्था राम्रो बन्दै गएको कुरा सार्वजनिक भएको छ । गता मंगलबार डब्ल्यु एच ओले रसियाको खोपको अझै जाँच हुन पर्ने बताएको थियो । रसियन खोपको नाम स्पुतनिक भि हो । उक्त खोप डब्ल्यु एच ओले फेज ३ मा पुगेका ६ वटा खोपहरुको सुचिमा नपरेको हुँदा अझै जाँच गरिने कुरा रहेको थियो ।

तर यसै बिच भने पुटिनले खोप अब सुचारु गर्न सकिने बाटअएका थिए । अझै पनि डब्ल्यु एच ओले पुरै रूपमा यस खोपलाई मान्यता दिएको छैन । नेपालामा कोरोनाको औषधी भित्रीन कती समय लाग्ला ? यो भने अझै पनि ठुलो प्रश्न रहेको छ ।