Saturday, October 24For your kind information
Shadow

ह्वात्तै बढ्यो विदेशी मुद्राको भाउ : हेर्नुहोस कुन देशको कति?

काठमाडौँआइतबार अमेरिकी डलरको भाउ बढेको भने अन्य केही विदेशी विनिमयदर बढेको आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददरसय १९ रुपैयाँ ६० पैसा तोकिएको भने बिक्रिदरसय १२० रुपैयाँ २० पैसा तोकिएको

एक युके पाउण्ड स्ट्रलिङको खरिददरसय ५७ रुपैयाँ ४६ पैसा तोकिएको भने बिक्रिदरसय ५८ रुपैयाँ २५ पैसा तोकिएको छ। त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँपैसा तोकिएको भने बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ८९ पैसा तोकिएको भने बिक्रिदर ३२ रुपैयाँपैसा तोकिएको एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८४ पैसा तोकिएको भने बिक्रिदर ३३ रुपैयाँपैसा तोकिएको एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५५ पैसा तोकिएको भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको

त्यस्तै एक कुवेती दिनारको खरिददरसय ९१ रुपैयाँ ४८ पैसा तोकिएको भने बिक्रिदरसय ९३ रुपैयाँ ४४ पैसा तोकिएको त्यस्तै एक बहराईन दिनारको खरिददरसय १७ रुपैयाँ २३ पैसा तोकिएको भने बिक्रिदरसय १८ रुपैयाँ ८२ पैसा तोकिएको