Saturday, November 28For your kind information
Shadow

६० बर्ष को उमेर माथिका बृद्दाहरु र १२ बर्ष मुनिका बालबालिकाहरुलाई कोरोनाको डर

कोभिड्-१९ को महामारिले धेरै जनलाई सन्क्रमित गरिरहेको छ । तर पातलो बस्तिमा भन्दा बाक्लो बस्तिमा धेरैनै सन्क्रमित बढिरहेको छ । र सबै भन्दा कोभिड को डर हुने ६० बर्ष को उमेर माथिका बृद्दाहरु र १२ बर्ष मुनिका बाल बालिका हरुलाई हो ।

त्एसैले सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सरकारले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै संक्रमणको उच्च जोखिममा बुढाबुढी र बालबालिका रहेको भन्दै मन्त्रालयले पनि पटकपटक यस्ता समूहका व्यक्तिहरुको विशेष ख्याल गर्नुपर्ने बताउँदै आएको छ।