Saturday, August 8For your kind information
Shadow

सानो छोरालाई ढाडमा बाँधेर मजदुरी गर्ने अर्जुन बिकको भित्री रहस्य खुल्यो: बिक र भाग्य न्यौपानेको भिडियो सार्वजनिक

पछिल्लो समय सामाजिक सञ्जालामा भाइरल भएका पश्चिम कैलाली घर भएका अर्जुन बि.क लाई हिजो भाग्य न्यौपाने ले प्रतक्ष रूपमा अन्तर्वार्ता लिगेका थिए । उक्त अन्तर्वार्तामा भाग्य न्यौपाने ले थोरै हस्तान्तरण पनि गरेका छन । उक्त रकम अमेरिका मा बसोबास गरिरहेका शंकर गुरुङ्गको जन्मदिन पारेर उनका बाबु आमाले कुनै चाहिएका मानिसलाई दिनुस भनेर पठाएको हो ।

अर्जुन बि.क कि श्रीमतिले ४ महिने छोरा छोडेर गएकी थिइन । रिक्सा चलाएर जिविका आर्जन गर्ने अर्जुनले आफ्ना छोरालाई आफ्नो ढाडमा बाँधेर संगै आफुसित दिनभरी बोकेर हिँड्ने गरेका छन । वर्षातको महिनामा पनि छोरा र आफु भिज्दै काम गर्थे अर्जुनले । गीत संगितमा रुची भएका अर्जुनले नेपालामा नै केहि गर्ने अठोट गरेका छन ।

उनको आफ्नै गीत निकाल्ने एउटा ठुलो सपना पनि छ । बाँकी सबै तला भिडियो मा हेर्नुहोला । भिडियो हेर्न तल थिच्नुहोस र यो समाचारलाई सक्दो सेयर पनि गर्नुहोला । अर्जुन बि.क लाई सहयोग गर्न चाहानुहुन्छ भने ९८४५३७७०५९ मा फोन गरेर भाग्य न्यौपानेलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply