Friday, October 30For your kind information
Shadow

बिस्कुटको कार्टुनमा हाली फालिएको बच्चाको भयो सकुसल उद्दार हेर्नुहोस (भिडियो सहित)

काठमाडौं ।

तस्बिमा निकै सुन्दर देखिन्छन् । त्यो सुन्दर बच्चालाई कसैले कार्टुनमा राखेर झा’डीमा फा’लेको अवस्थामा बालबालिकाले देखेपछि आफ्नो अभिभावकलाई बोलाएका थिए । काठमाडौंको कपन स्थित झा’डीमा बालबालिकाले बच्चालाई कार्टुनमा फेला परेका थिए । सोमवार साझ ६ वजेतिर बालबालिकाहरु खेल्न त्यता जाँदा बच्चालाई कार्टुनमा देखेका थिए । झा’डीमा

रो’इरहेको बेलामा बच्चा देखेको उनीहरुले बताएका छन् । त्यहाँका स्थानियहरु पानी लिन जाने ठाउँ हो । निकै धेरै मानिसको चहल पहल हुने स्थानमा कसले बच्चा त्यसरी अलपत्र छोडेर हिड्यो भन्ने पनि खुलेको छैन । क्वालिटी बिस्कुटको कार्टुनमा सानो बालिकालाई राखिएको थियो । उनी कति दिन अघि जन्मिएकी हुन् भन्ने पनि खुल्न सकेको छैन ।

बालबालिकाले तत्काल देखेका कारण अहिले उनी सुरक्षित छन् । स्थानिय एक महिलाको संरक्षणमा ति बालिका छन् । पानी परिरहेको बेलामा बच्चा रो’एको सुनेपछि बालबालिकाले आफ्नो अभिभावकलाई बोलाएका थिए । एक बालिका भन्छिन्, मलाई निकै माया लाग्यो मेरो ममीलाई हामीले पालौं न ममी भने, ममीले तिमीहरुलाई त पाल्न कति गाह्रो छ फेरी यो बच्चालाई

कसरी पाल्ने भन्नुभयो । स्थानियले बच्चा देखेपछि प्रहरीलाई खबर गरिएको बताएका छन् । बच्चा छोडेको ठाउँ नजिक उपमेयरको घर छ । मानिसको निकै चहल पहल हुने भएकाले दिउसो भने ति बालिकालाई नछोडेको हुनुपर्ने स्थानियको भनाई छ । एक जना स्थानिय भन्छन्, हामी दिनभरी यही बस्छौं, पानी लिन हिड्ने ठाउँ यहि हो ।

यो वाटो भएर धेरै मानिस हिड्छन् । यो बालिकालाई साँझ नै ल्याएर छोडेको हुनसक्छ । उनीहरुले दिउसो आफुहरु यहाँ आउँदा दिउसो भने यहाँ बच्चा नभएको बताएका छन् । स्थानियको पहलमा सो बच्चाको आमाको खोजी भइरहेको स्थानियले बताएका छन् । हेर्नुहोस यो भिडियो ।