Friday, October 30For your kind information
Shadow

कतै भेटमात्र होस दुर्गेशलाई जुत्ता र चप्पलको माला लगाउछु भन्दै एक महिला (भिडियो सहित)

काठमाडौ ।

गित संगीत भनेकै दर्शकहरुलाई मनोरंजन र चेतना दिने एक खालको सन्देश पनि हो । देश (कोभिड १९) कोरोना भाईरस को महामारीको चपेटामा परेको बेला पनि नेपालि नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारि अघिकाम्स तिज गित हरु बजारमा उपलब्ध भैरहेका छन । केहि गितहरु मन

छुने र रमाइला छन् भने केहि गितहरु बिबादमा परेका छन । नेपालि नारीहरुका जनहितको लागि आवाज उठाउने सिर्जना वाग्लेले केहि आपत्तिजनक जनायको पाइन्छ । सन्धर्भ दुर्गेस थापाको तिज गित बीच बिचमा ३ गीतको हो । सिर्जना वाग्ले भन्छिन यस गीतले सकारात्मक संदेश भन्दा नकारात्मक संदेश

धेरै जान्छ । हरितालिका तिज भनेको ब्रतले सिन्गारियाको हुन्छ तसर्थ नारीहरुको खिल्ली उडाएको जस्तो देखिन्छ । उक्त गीतको म्युजिक कभर फोटो सार्बजनिक भय संगै बिबादमा परेको थियो । बिबादमा परे संगै दुर्गेश थापाले भनेका थिय यो एक गाइजात्रे तिज गित हो नकारात्मक सोच नाराखिदिनुहोला ।

सिर्जना वाग्लेले दुर्गेश थापालाई ठाडो चुनौती दियकि छिन । केहि समय अघि मात्र चर्चित पत्रकार ऋषि धमलाको कार्यक्रममा गायक दुर्गेश थापाले अन्तरबार्ता दिदै गर्दा नारायण गोपालको गित गाउन अनुरोध गर्दा भक्तराज आचार्यको गीतलाई नारायण गोपालको गित भनेर गाए । त्यसै सन्धर्भमा पनि त्रोलाको सिकार बनेका थिय दुर्गेश थापा । भिडियो हेर्न यहा क्लिक गर्नुहोस ।