Wednesday, August 5For your kind information
Shadow

यो बर्षको तिजको गित “बाटैमा भाईरस” एकाएक भयो भाईरल (भिडियो सहित)

पोखरा ।

डिजिटल स्टार प्रालीको प्रस्तुति शिव अखेली को शब्द गोबिन्द पौडेल को लय रिना केसि को स्वर तथा तारानाथ आचार्य को एरेन्ज अनि निर्देशन रहेको तीज गीत “बाटैमा भाइरस” अहिले उत्कृष्ट मौलिक तीज गीत बन्नु का साथै टिकटकमा भाइरल भएको छ ।

लाखौले टिकटक बनाएका छन भने गीत ले सबै दर्शक श्रोताको मन जितेको छ । ती उत्कृष्ट टिकटक मध्री यह केही प्रस्तुत गरिएको छ हेर्नुहोला र तपाईं पनि बनाउन सक्नुहुन्छ । अहिले को माहोल अनुसार देश (कोभिड 19) कोरोना भाईरस को माहामारी फैलिएको बेला यहि समय सेम देश मा भएको समय शीत मिल्न गएको कारण सामाजिक संजाल मा पनि

यो बाटैमा भाईरस भन्ने गित एकाएक चर्चामा आएको हो । यो गित सबैले रुचाईएको छ भने लाखै दर्सक को मन मा पनि अहिले एहि गित बसेको छ । धेरै फेसबुक र टिकटक भाईरल भएको यो बाटैमा भाईरस तिजको गित को भिडियो हेर्न तल किल्क गर्नुहोला ।

Leave a Reply