Wednesday, August 5For your kind information
Shadow

नेपालिहरु भारत जान छोडे… भारतलाइ बढदै गयो तनाब

काठमाण्डौं ।

नेपाल-भारत सीमा ब’न्द रहे पनि दुवै देशका स्थानीय प्रशासनसँग सम’न्वय गरेर अहिले केही नेपालीहरू भारतको हिमाचलस्थित स्याउ बगैँचामा काम गर्न जान थालेको नेपाली कामदार र हिमाचलस्थित भारतीय स्याउ कृषकहरूले बताएका छन । उनीहरूका अनुसार कामदारको अ’भाव भएपछि कतिपय

भारतीय कृषक र स्याउ व्यवसायीहरूले नेपाल-भारत नाकासम्मै सवारीसाधन पठाएर मजदुरहरू लैजान थालेका हुन । त्यसरी जान लागेका नेपालीहरूलाई “व्यावहारिकता हेरेर जान अनुमति दिइएको” सीमा क्षेत्रका कतिपय अधिकारीहरूले बीबीसी बताएका छन । तर केही दिनदेखि दुवै देशका सीमामा खटिएका

सुरक्षाकर्मीले भारत प्रवेश गर्ने खोज्ने मानिसलाई अ’वरो’ध गरेको हिमाचल जान सीमासम्म पुगेका केही नेपालीहरूले बताएका छन । स्याउ पाक्ने मौसम सुरु हुनै लागेकाले अहिले हिमाचलमा मजदुरको व्या’पक क’मी भएको बताइन्छ । जानकारहरूका अनुसार विगतमा हिमाचलस्थित स्याउ

बगैँचामा काम गर्न नेपालीहरू चैततिरै त्यहाँ पुगिसक्थे। यो वर्ष भने कोरोनाभाइरस म’हामा’री नियन्त्रणका लागि सीमानाका ब’न्द गरिएकाले नेपाली मजदुरहरू जान सकेका थिएनन । बिबिसी । । । ।

Leave a Reply