Tuesday, October 27For your kind information
Shadow

गगन थापाको मुखबाट निस्कियो भारतकै बोली पूरा पढनुहोस

काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगन थापाले भारतको बोली बोल्नुभएको छ । कांग्रेसभित्र बिदेसीसँगको सम्बनधमा सधै संकास्पद मानिदै आउनुभएका थापाले भारतकै चाहना अनुसारको प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध अभिब्यक्ति दिनुभएको हो । कालापानी, लिपुलेख र लिम्पियाधुरासहितको

नक्सा जारी भएपछि भारत र भारतीय मिडिया प्रधानमन्त्री ओलीबिरुद्ध खनिदै आएका छन । उनीहरुले खुलेयाम प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने अभिब्यक्ति दिनुका साथै अनेकन षडयन्त्रहरु गरिरहेका छन । यही बेला कांग्रेसका बिवादास्पद छवी भएका नेता थापाले पनि भारतकै बोली

बोल्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्ध भारतमा जन्मिएको भन्दै द्वीट गर्दा लाइक गरेर बस्ने नेता थापाले प्रधानमन्त्री ओलीले भगवान रामको जन्म नेपालमै भएको र भारतले नक्कली अयोध्या खडा गरेर साँस्कृतिक अतिक्रमण गरेको बताएपछि थापा प्रधानमन्त्रीबिरुद्ध खनिनु

भएको छ । मोदी बोल्दा ताली दिने नेता थापाले प्रधानमन्त्री ओली बोल्दा गाली गर्दै लेख्नुभएको छ, ‘प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रुपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं….नेकपाका साथीहरू ! राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस ।