Wednesday, August 5For your kind information
Shadow

ईन्डिया बारे बोलेको रमेस प्रसाईंको भिडियो पाकिस्तान मा चर्चा (भिडियो सहित)

काठमाडौ ।

हाल केही दिन पहिला नेपाल मा ईन्डिया बाट प्रसारण हुने हिन्दी न्युज च्यानल बन्द गरेको थियो । ईन्डिया बाट नेपाललाई हुने नहुने भनी धेरै नेपालको बारे जथाभावी समाचार प्रसारण गरेको हुदा नेपाल केवल अप्रेटर ले बन्द गरेको थियो । र सबै ईन्डियन च्यानल बन्द भएपछी ईन्डिया बाट माफी सम्म मागेको थियो ।

यस्तै रमेश प्रसाईं ले पनि ईन्डियन न्युज च्यानल लाई नेपाल बाट हिन्दा भासामा कडा जवाफ दिएका थिए । सोही भिडियो हिन्दी भासामा भएको हुदा पाकिस्तान युटुबर ले पनि रमेश प्रसाईको भिडियो सपोर्ट गर्दै पोस्ट गरेको छ । हामिले रमेस प्रसाईं को भिडियो पाकिस्तान युटुब मा राखिएको थियो उक्त त्यो भिडियो हामिले यसै वेबसाईट बाट देखाउन खोजेका छौ ।

भिडियो हेरिसकेपछी कस्तो लाग्छ ? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला । यो भिडियो एक एक सेयर गरि आफ्नो आफ्नो फेसबुक मा रहेका सम्पुर्ण साथी हरुलाई पनि देखाउनु होला । हेर्नुहोस यो भिडियो ।

Leave a Reply