Wednesday, October 21For your kind information
Shadow

श्रीमान कतारमा श्रीमती तेह्र बर्षकी छोरी छाडेर अर्कै सँग भागिन

काठमाडौ ।

हामिले दिनहु नया खबर तथा फरक किसिमका धेरै नै समाचार हरु सुन्ने गरेका छौ । एक एक अति नै दुख का खबर हामिले सामाजिक संजाल मा सुन्दै आएका छौ । आज पनि हामिले एक निकै नै मन छुने तथा दुखलाग्दो खबर प्राप्त गरेका छौ यो खबर सहिले सामाजिक संजाल फेसबुक मा निकै नै फैलिएको छ । हामिले पनि यो खबर फेसबुक मार्फत प्राप्त गरेका छौ ।

देश मा रोजगार नभए पछि हेरेको को बेथा एउटै छ कि परदेश जाने जस्ले जतिसुकै गर्छु भन्दा पनि नभए पछि आफ्नो परिवार को खुशी को लागि जाने गर्छन् बिदेश मा आफ्नो घर परिवार आमा बुबा दाजु भाइ श्रीमती छोरा छोरी को लागि केही दिन दु’ख गरेर सुख्खामा राख्ने सोच बोकेर भएका हुन्छन् । श्रीमान बिदेश मा पैसा कमाउने श्रीमती अरु सङ्गै

रमाउने भन्ने हामीले धेरै सुन्दै आएका छौँ यहीँ पी’डा परेको छ धनराज बलम्पाकी मगर धन कमाउन भनी कतार पुगेका उदयपुर जिल्ला नगरपालिका ८ कटारी मा जन्मनु भएका अहिले ठूलो त’नाव मा परेको छन करिब बिबाह भएको १५ बर्षा पछि अहिले अर्कै सङ्गा फरार भएकी छिन् श्रीमान लाई म पनि बिदेश जान्छु भन्दै पैसा मागेर १३ बर्षा को छोरीलाई

काठमाडौ ल्याएर छोडिदिएर अनि ऊनी अरु सङ्गा भागेर भएकी छिन् उनका श्रीमानको उमेर अहिले ३२ पुगेको छ ऊनीको भने २९ बर्ष कि छिन श्रीमान धनराज बलम्पाकी मगर भनाइ अनुसार श्रीमती बिमला ठटाल बलम्पाकी मगर को माइती जिल्ला ओखलढुंगा हो अहिले १३ बर्षाकी छोरी को

बिजोग अबस्था छ बुबा बिदेश आमा अरुकै साथमा धनराज बला’म्पाकी मगर भने अन्योलमा परेका छन् माया गरेको श्रीमती नभए पछि अब छोरी को भबिस्य के होला भन्ने दिन रात आ’शुमा छ’ट्पटी रहेका छन् ।