Monday, October 26For your kind information
Shadow

क्वारन्टीनमा नाचेर भाइरल बनेका प्रहरी जवान हेर्नुहोस यो भिडियो

काठमाडौ ।

कोरोनाको कहरले लामो समयसम्म ब,न्दा,ब,न्दी हँुदा नागरिकको जनजीवन क,ष्ट,प्र,द बन्यो । व्यापार, व्यवसाय, उद्योग, कलकारखाना, सवारीसाधन, बजार ठ,प्प हुँदा नागरिकले ब,न्दा,ब,न्दी,को समयमा निकै समस्या भोग्न बाध्य भएका थिए । अहिले विस्तारै ब,न्दा,ब,न्दी खुकुलो हँुदै

जाँदा दैनिक जीवनयापन सहज बनेको छ । नागरिकहरु आ–आफ्नै पेशा तथा व्यवसायमा विस्तारै फर्कन थालेका छन् । आयस्रोत जु.टा,उ,ने तथा जीविकोपार्जन कार्यमा नागरिकको दिनचर्या बित्ने गरेको छ । श्रमिक मजदूर सडक तथा भवन निर्माण, सडक, ना,ली निर्माणलगायतका विभिन्न कार्यमा सक्रिय बन्न थालका छन् ।

बन्दाबन्दी खुकुलो हुन थालेपछि लामो समयसम्म ठप्प रहेका व्यापार व्यवसाय पुनःसुचारु भएका छन् । तीन महिनासम्म बन्द रहेको व्यवसाय वातावरण खुकुलो हँुदै गएपछि सुचारु गरिएको नमस्ते होटल पाल्पाका सञ्चालक कमल पाण्डेय बताउनुहुन्छ ।“वातावरण खुकुलो बन्दै जान थालेपछि ग्राहकले नै व्यवसाय

सञ्चालन गर्न अनुरोध गरेपछि पुनःसुचारु गरियो, व्यापार पहिलेको तुलनामा अत्यन्तै कम छ तर दिनप्रतिदिन विस्तारै बढ्दै भने गएको छ” । यसै क्रममा दाङ देउखुरी घर भएका प्रहरी जवान जयप्रकाश चौधरी क्वारन्टीनमा नाचेको भिडिओका कारण अहिले सामाजिक सञ्जालमा चर्चामा छन । पाल्पास्थित

एउटा विद्यालयमा बनाइएको क्वारन्टीनमा सुरक्षार्थ खटिएका बेला उनी यसरी नाचेका हुन । क्वारन्टीनमा बस्दा वाक्क लागेको बताउने मानिसहरूकै आग्रहमा ‘साउन्ड सिस्टम’ जु,टा,इ,दि,ए,को र उनीहरूकै आग्रहमा आफू नाचेको उनले बताए। चौधरी सात बर्षदेखि नेपाल प्रहरीमा कार्यरत छन् ।उनि भन्छन्, क्वारन्टीनमा मनोरञ्जन र खेलकुद निकै आवस्यक

रहेको हुन्छ । यो क्वारन्टीनमा भारतबाट फर्किएका मानिसहरुलाई राखिएको थियो । आफु नाचेको भिडियो धेरैले हेरेर भाइरल हुँदा निकै खुसि ब्याक्त गरेका छन् । भिडियो हेर्न यहाँ किल्क गर्नुहोला ।