Saturday, October 31For your kind information
Shadow

आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई भन्दै जनता सडकमा

काठमाडौं ।

अहिले नेपालमा प्रधानमन्त्री केपि शर्मा ओलि माथी राजिनाम को माग गरेका छन । अहिले यति बेला प्रधानमन्त्री केपि शर्माले निकै नै ठूलो नेपालको लागि राम्रो काम गर्नुभएको छ । नेपाल को मिचिएको जमिन भातले फिर्ता गर्नु पर्छ भन्दै ओलिले राम्रो काम गर्नुभएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकार ढा,ल्न पाइँदैन भन्दै माइतीघर म,ण्डलामा प्रदर्शन भएको छ । सत्तारुढ नेपाल कम्यु,निस्ट पार्टी नेकपाको स्थायी कमिटीका बहुमत सदस्यले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग भइरहेका बेला समर्थक सडकमा उ,त्रिएका हुन् ।

उनीहरूका अनुसार प्रधानमन्त्रीका लागि चुनाव जिताएर पठाएको प्रतिनिधि सभा सदस्यलाई जबरजस्ती राजीनामा गर्न लगाउने षड,यन्त्रको भण्डाफोर गर्न ओली जिताउन खटिएका युवा प्रदर्शनमा उत्रने मग्रातीले बताए । नेपालको राष्ट्रियताको पक्षमा चट्टानी अडान लिँदै भारतका विरुद्ध उभिनुभएका प्रधानमन्त्री

केपी शर्मा ओलीलाई भारतले झापड हान्न सुरु गरेको छ । भारतीय डिजाइनमा नेपालभित्र अब पूरै ओली विरोधी माहौल बनाइने भएको छ । देशभरका नेकपाका कार्यकर्ता एवम् शुभचिन्तकले तत्कालका लागि प्रधानमन्त्री ओलीलाई हटाउन नमिल्ने भन्दै समाजिक संजालमा विचार ब्यक्त गरिरहेका छन् । प्रदर्शनमा सहभागीहरुले ‘सरकार ढाल्न पाइँदैन’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’ जस्ता नारा लगाएका छन् ।