Saturday, October 31For your kind information
Shadow

अस्ट्रेलियामा नेपाली युबतीले लुटेरालाई धपाएपछी मिडियामा चर्चा (हेर्नुहोस भिडियो)

सिड्नी ।

आज एक नया भिडियो सामाजिक संजाल मा निकै नै चर्चा मा आएको छ । आज नेपाल को गौरब बढेको छ । यो समाचार अस्ट्रेलिया बाट प्रकाशित भएको हो आज एक नेपाली चेली ले निकै नै राम्रो काम गरेको भिडियो बाहिर सामाजिक संजाल मा आएको छ । म अस्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन ।

लु’ट्न आएको लु’टेरालाई च’क्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो । न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई ड’र देखाउँदै पैसा मागेको थियो ।

तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने च’क्कु देखाउँदै लु’टेरालाई नै भगाइदिइन । स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चि’त्रित गर्दै घट’नाको बारेमा समाचार प्रकाशन गरेका छन्। 7 News ले बनाएको भिडियो समाचार हामिले सार्बजनिक गरेका छौ । भिडियो हेरेर कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला ।