Wednesday, October 21For your kind information
Shadow

चर्चित नायिका पुजा सर्माले भनिन नेपालमा 14 जिल्ला मात्रै छ भिडियो सहित

काठमाडौ ।

सायद नायिका पुजा सर्मालाई नचिन्ने कम नै हुनुन्छ होला । उनी एक कलाकार हुन । उनले हालै केही महिना पहिला कोरोना भाईरस बाट नेपाल लकडाउन हुदा उनले कोरोना पिडित अर्थात गरिब लाई राहात पनि दिएकी थिईन । उनी एक मनकारी पनि छिन ।

तर आज सुन्दा पनि अचम्म लाग्छ होला ? यो एक भिडियो मा उनको ईन्टरभिउ चलेको हामिले देख्न सकिन्छ त्यो भिडियो मा उनलाई सोधिएको छ पहिला हाल नेपाल मा कति ओटा प्रदेश छन भनेर सोधपुछ गर्दा उनलाई प्रदेश बारे केही थाहा नभएको जस्तो भिडियो ले देखएको छ भने उनलाई अर्को प्रश्न सोधपुछ मा भनिएको छ ।

नेपाल मा कति ओटा जिल्ला रहेको छ भनेर सोधिएको छ उनले जवाफ दिएकी छिन नेपाल मा 14 ओटा जिल्ला छन भनेर भिडियो मा सुनिएको छ । हामिले नायिका पुजा सर्माको ईन्टरभिउ दिइएको भिडियो फेसबुक बाट प्राप्त गरि देखाएका छौ नायिका पुजा सर्माको भिडियो हेर्न यहाँ किल्क गर्नुहोला ।