Friday, October 23For your kind information
Shadow

रबि लामिछाने पत्रकार होईन तँ युटुबे होस भन्दै आए एक युवा (पूरा भिडियो सहित)

काठमाडौ ।

सामाजिक संजाल प्फेसबुक मा अहिले एक युवा निकै भाईरल भएका छन । उनले पछिल्लो समय मा एमसिसी बारे जस्ले पनि बिरोध गर्छ म उसको सिधै घाँटी काटदिन्छु भनेर एक भिडियो बनाएर सोसल मिडिया मा पोस्ट गरेका थिए । अहिले पुन उनले नेपाल का चर्चित पत्रकार रबि लामिछानेको बारे एक भिडियो बनाएर सार्बजानिक गरेका छन ।

उनले यश अहिलेको भिडियो मा भनेका छन पत्रकार रबि लामिछाने पत्रकार होईन उ एक युटुबे हो । उ एक काठमाडौको गल्ली मा खिचेर सिधा कुरा जनता संग भन्ने प्रोग्राम मा लगेर देखाउछ भन्ने जस्तो भिडियो बनाएका छन । उनी को हुन घर कता हो कहाँ बस्छन भन्ने उनले जनाएका छैन ।

यतिबेला उनको एस्तो नराम्रो भिडियो मात्रै उनले सामाजिक संजाल मा पोस्ट गरेका छन । केका लागि बनाएका छन आँफै हो कि अरु कसैले बनाउन भनेर बनाएका हुन त्यो भने उनले पनि जान्कारी दिएका छैनन । भन्न त उनले अर्को कुरा रबि लामिछाने खाते हो भन्न सम्म भ्याएका छन । हामिले उनले बनाएको यो भिडियो सामाजिक संजाल फेसबुक मार्फत प्राप्त गरेका छौ ।

उनले बनाएको भिडियो फेसबुक मा हेर्दा पनि लाईक भन्दा कमेन्ट धेरै आएको र कमेन्ट मा धेरै को गाली गलोज आएको छ । हामिले उनले बनाएको भिडियो सिधै फेसबुक बाट पोस्ट गरेका छौ । उनले बनाएको पूरा भिडियो हेर्न 👉️ यहाँ 👈️ किल्क गरेर हेर्न सक्नुहुन्छ ।