Saturday, October 24For your kind information
Shadow

नेता खनाल भन्नुहुन्छ:- ओलीले भन्दैमा MCC पारित हुँदैन

काठमाडौं:

नेपाल कम्यु’निष्ट पा’र्टीका व’रिष्ठ नेता झलनाथ खनालले अमेरिकी सह’योग’सम्बन्धी प्रस्ता’व मिलेनियम च्या’लेन्ज क’र्पोरेसन (एमसीसी) सं’शोधन विना पा’रित न’हुने बताउनुभएको छ । पा’र्टीले एमसीसीको बारेमा अध्ययन अनुस’न्धान गरेर सं’शोधन गरेर मात्र पा’रित गर्नुपर्ने अ’डान कायमै रहेको बताउदै उहाँले कसैको चाहनाले देशको हि’त वि’परीतको सम्झौ’ता पा’रित हुन नसक्ने बताउनुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले त पा’रित गर्नुपर्छ भन्ने अडा’नमा हुनुहुन्छ नि भन्ने न्यु’ज अफ नेपालको जिज्ञा’सामा व’रिष्ठ नेता खनालले भन्नुभयो,‘प्रधानमन्त्री ओलीले भन्दैमा एमसीसी पा’रित हुँदैन, पा’र्टीले सं’शोधन नगरी पा’रित गर्न नहुने अ’डानमा अ’डिक छ ।’ एमसीसीको बारेमा हिजो बसेको सचिवालय बैठ’कमा कुनै छल’फल नभएको बताउदै उहाँले असार १० गते बस्ने स्थायी समिति बै’ठकले एमसीसीको बारेमा नि’र्णय लिने बताउनुभयो ।

मेरो ने’तृत्वमा बनेको का’र्यदलले संशो’धन वि’ना एमसीसी पा’रित गर्न नहुने प्र’तिवेदन सचि’वालय बैठ’कमा बु’झाएको छ, अध्य’यन अनुस’न्धान गरेर प्रति’वेदन दिएको हो, अहिलेकै अव’स्थामा एमसीसी पा’रित गर्न मि’ल्दैन र हुँदैन’, नेता खनालले भन्नुभयो ।