Tuesday, October 27For your kind information
Shadow

MCC को बिरोध गर्ने खातेहरुको टाउको काटछु भन्दै आए एक युवा भिडियो सहित

काठमाडौ ।

हाल यतिबेला बिश्वभर कोरोनाको माहामारी भएको छ । जतासुकै दिनहुँ कोरोना संक्रमण बढिरहेको छ । यस्तै नेपालमा पनि कोरोना भाईरस ले गर्दा जतासुकै लकडाउन गर्नु परेको छ । यस्तै अहिले नेपाल एमसिसी को बारे सामाजिक संन्जाल मा पनि यो कुरा निकै नै उठेको छ । एमसिसी पास गर्ने भनेर सरकार पनि यो कुरा मा ध्यानाकर्षण भएको सामाजिक संजाल मा आएको छ ।

यस्तै कसैले यो एमसिसी ल्याउन्न हुन्न भनेर बिरोध गरेका छन भने कसैले यो देश लाई चाहिन्छ भनेर कुरा उठाएका छन । एमसिसी देशमा ठिक होला या नहोला । एमसिसी देश मा पास होला या नहोला यो कुरा अहिलेसम्म बाहिर आएको छैन । तर एक युवा अहिले सामाजिक संजाल मा एमसिसि को बारे एक भिडियो बनाएर निकै नै भाईरल भएका छन ।

उनले फेसबुक बाट बनाएको भिडियो मा भनेका छन एमसिसी को बिरोध गर्नेहरु को नाम सहित आफ्नो कापी मा लेखेर भिडियो मा सुनाउदै छन । उनले भनेको जस्ले पनि एमसिसी को बिरोध गर्छ म उस्को टाउको काटछु भनेर भनेका छन । म अहिले बिदेश मा छु । नेपाल गएपछी म एमसिसी को बिरोध गर्नेको सिधै टाउको काट्छु भनेर उनले एक भिडियो बनाएका छन ।

उनले आफ्नो नाम र ठेगाना भने खुलाएका छैनन हामिले यो भिडियो सामाजिक संजाल बाट प्राप्त गरेका छौ । यो भिडियो युटुब मा नभएको हुदा हामिले यो फेसबुक लिङ बाट सर्बजनिक गरेका छौ । तँपाईहरुले यो भिडियो हेर्न 👉️ यहाँ 👈️ किल्क गरेर हेर्न सक्नुहुन्छ ।