Thursday, October 29For your kind information
Shadow

नेपालीहरु गोबर र अनपढ हो भन्दै आईन एक युवती भिडियो सहित

काठमाडौ ।

अहिले यतिबेला कोभिड-१९ कोरोना भाईरसको माहामारी बिश्वभर छाएको छ । अहिले सबै देश बिदेश कोरोनाको कारण चिन्तित भएको छ । देश पुरै लकडाउन भएको छ । एक जिल्ला बाट अर्को जिल्ला जान पनि नेपाल सरकारको अनुमती लिन पर्ने छ । यहि कोरोना भाईरस ले गर्दा देश बिदेश मा अन्तर्राष्ट्रिय बिवान पनि बन्द भएका छन ।

नेपाल या अन्य देश जानको लागि कोरोना भाईरस स्वाथ चेक जाँच गरि आफ्नो आफ्नो देशको एमबिसी मा आफ्नो नाम टिपाउन पर्ने भएको छ । यस्तै यतिबेला नेपाल ले पनि खाडी मुलुक वा अन्य देशमा अलपत्र परेका आफ्ना नागरिक लाई पहिले प्रथामिकता दिएको छ ।

हालै नेपा सरकार ले युएई र अन्य देश बाट अलपत्र परेका लाई नेपाल लगेको छ । यसै नेपाल जाने दिदी बहिनी र दाजु भाइ हुनुन्छ । यस्मा कोहि भिजिट भिसा मा आफ्नो परिवार शीत गएर सङै फर्कनु भएको छ भने कोहि आफ्नो श्रीमान लाई भेटघाट गरेर फर्किने हुनुन्छ ।

तर नेपाल मा फर्किने मा कतिपय गर्भवती महिला हुनुन्छ । तर अहिले सामाजिक संजालमा नकारात्मक कुरा हरु पनि आएको छ । यहि कुरा लिएर आफ्नो फेसबुक मार्फत एक महिला नेपाली दाजुभाइ लाई भिडियो मार्फत गाली दिनुभएको छ । हामिले त्यो भिडियो फेसबुक मार्फत प्राप्त गरेका छौ । भिडियो हेर्न यहाँ किल्क गर्नुहोला ।