Wednesday, October 21For your kind information
Shadow

नेपालले कालापानी नछोडे नाकाबन्दी गरेर भोकै राख्ने छु (नरेन्द्र मोदि)

काठमाडौ ।

मोदिले एसरी बोले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधका लागि सङ्घीय संसद्ले संविधान संशोधनको प्रस्ताव पारित गरेपछि भारत चिढिएको छ । भोकभोकै बस्नु पर्ला होस गर । हामी शीत निउ नखोज ।

कालापानी विवादबाट नेपाल पछि नहट्ने देखिएसँगै भारतले पटक-पटक आपत्ति जनाइरहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवत्ता अनुराग श्रीवास्तवले भारतले सीमा विषमा पहिलै आफ्नो स्पटोक्ति दिइसकेको र भारतीय भूभाग समेटेर नेपालले जारी गरेको नयाँ नक्शा प्रति भारतले आपत्ति प्रकट गरिसकेको बताएका छन ।

ऐतिहासिक तथ्य वा प्रमाणका आधारमा नेपालले दाबी नगरी कृत्रिम विस्तारबाट नेपालले नयाँ नक्शा बनाएको भारतलाई मान्य नहुने उनको भनाई छ । नेपालले गरेको वार्ता अनुरोधलाई स्वीकार्दै कूटिनीतिक माध्यमबाट मुद्दालाई सुल्झाउन प्रयास हुने उनले विश्वास व्यक्त गरेका छन ।

भारत माथि कडा टिप्पणी गरिरहेका केपी ओलीका कारण नेपाल भारत बीचको सम्बन्ध थप बिग्रिन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन । भारतीय संचार माध्यमहरुका अनुसार अब दिल्ली कडा रुपमा प्रस्तुत हुन सक्छ । नेपालले नयाँ नक्शा जारी गरेपश्चात वार्ताको प्रयास गरिएता पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन ।

सीमा-विवादसँगै भारतले विवादीत क्षेत्रमा व्यापक हस्तक्षेप गर्न सक्ने अनुमान गरिएको छ । साथै नेपाल पछि नहटेको खण्डमा भारतले नाकावन्दी समेत लगाउन सक्ने भारतीय संचार माध्यमहरुले जनाएका छन ।