Sunday, October 25For your kind information
Shadow

खुसीको कुरा: नेपालको नया नक्सालाई अमेरिका पनि साथ हेर्नुहोस फोटो सहित

काठमाडौं ।

अहिले बिश्वभर कोरोना भाईरसले देश पुरै कलडाउन छ । देश पुरै चिन्तित छ । उता हाम्रो देश नेपाल मा रहेको कालापानी लिपुलेक लिपियाधुरा सिमाना भारतले मिचिरहेको छ । अहिले नेपाल सरकार ले हाम्रो देश को नेपाल को नक्सा नया तरिकाले पारित गरेको छ । अहिले को नया नक्सा मा हाम्रो मिचिएको लिपुलेक कालापानी र लिमपियाधुरा लाई समेटेर नया नक्सा पारित गरेको हो ।

नयाँ नक्शा जारीपछि नेपालल भारतबीच सीमा विवाद भैरहेका बेला अमेरिकी दुतावासले भने नेपालको साथ् दिएको छ । यस्तै नेपालको नयाँ नक्शाको समर्थन गर्दै नयाँ नक्शा प्रयाेग गर्ने पहिलो कूटनीतिक निकाय समेत अमेतिकी दूतावास बनेको छ । नेपालस्थित अमेरिकी राजदूतावासले आधिकारिक फेसबुक

पेजमा कोभिड १९ सम्बन्धी तथ्यांकका साथसाथै लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा प्रयोग गर्दै नेपाललाई कुटनीतिक साथ दिएको छ । नयाँ नक्सा जारी भएसँगै अमेरिकी दूतावास नेपालको आधिकारिक अद्यावधिक नक्सा सार्वजनिक रुपमा प्रयोग गर्ने पहिलो दूतावास तथा कूटनीतिक निकाय बनेको छ ।