Friday, October 23For your kind information
Shadow

रमा वलि भन्छिन: इमानदारीका मेहेनत गरेर देश सिगार्ने कुलमान भगवान हुन । साथ दिनेहरुले सेयर गर्नुहोस

देश झलमल्ल उज्यालो त्यसै कहाँ भयको होर ! आफ्नो स्वार्थ भन्दा माथि उठेर निस्वार्थ रास्ट्रबा,द भावनाले देशको लागि दिनरात खटिएर रात बि,रात खाईनखाई क,ठिन परिस्थिति झेल्दै देशद्रोही भ्र,ष्टचारी आतंकवा,दी दलालहरु सँग नेपाल र नेपालीको लागि ल,डाइँ गरेर इमान्दारिताका साथ काम गर्दा नेपाल झलमल्ल भयो ।

अन्धकारको गर्तमा भासिएको नेपाल आज उज्यालो ले भरिएको छ। हजारौ दृष्टि बिहिन जस्तो अन्धकारमा जीवन गु,जारी रहेका हामीलाई कुलमानले दृष्टि दिनुभएको छ । सलुट छ वहाँलाई नेपालमा कुलमान घिसिङले जन्म लिनु भनेको हामी आम नेपालीको लागि गर्वको विषय हो ।

हामी भाग्यमानी रैछौ। किनभने कुलमान जस्ता नेता मंत्री कर्मचारी नेपालमा बिरलै होलान । सामान्य कर्मचारी देखि लिएर मंत्री प्रधानमन्त्री राष्ट्रपति समेतले देशलाई कुना कुनाबाट चु,सिरहेका छन । कुलमान घिसिङ भन्नुहुन्छ । शरीरमा घामको कि,रण लाग्दैन् बिहान घाम नलाग्दै कार्यकक्षमा छिरेपछि काम गर्दा गर्दै पत्तै हुँदैन रातको दश बजिसकेको हुन्छ। घाम ताप्ने फुर्सद त हुने कुरै भएन ।

अनि घर पुग्दा मानिसको चलमल कहिकतै हुँदैन ।
छरछिमेक सुतिसेका हुन्छन् । यस्तो ईमान्दारिताका साथ मेहनेत गरेर देश सिंगार्ने कुलमान साँचै भगवान हुन् । दलाल भ्र,ष्टचारी साम्राज्यबा,द सोषनबा,दी लु,टतन्त्र बा,दको खोक्रो रास्ट्रबादको बस्त्र भिड्का सडक देखि सदन सम्मका लेण्डुपलाई कुलमान घिसिङले देशलाई दिएको योगदान अन्नत छ ।

भन्ने हेक्का रहोस् । समृद्ध नेपाल र सु:खी खुशी नेपाली कसरी हुन्छ । मंत्री प्रधानमन्त्री राष्ट्रपतिले कुलमान घिसिङ देखि पाठ सिक्नुपर्छहैन भने तिमिहरू जस्तो मै तन्त्रको र,डाको मच्चाउने देशलाई फेद देखि टुप्पोसम्म लुटेर सातपुस्ता सम्म पुग्ने गरी लुटेर खानेमध्य कुलमान घिसिङ होइन । कुलमान सिँगो नेपाल नेपालीको लागि भगवान हुन् ।

कुलमान माथि कोही कसैले ग,द्दारी गर्ने ष,ड्यन्त्र रच्ने गि,द्दे नजर लगायो भने त्यसको आखाँ झिकेर गुच्चा खेल्ने हो। यो स्टाटस लेण्डुपहरु लाई पुर्ब ख,बरदारी हो । I am with Kulman Ghising #जय_स्वाभिमान रमा  वलि ले लेखेको फेसबुक स्टाटस हेर्न यहाँ किल्क गर्नुहोस ।