Saturday, October 24For your kind information
Shadow

ऋषि धमलाको बोल्ने फुर्साद हुदैन, सास फेर्ने समय हुदैन हेर्नुहोस भिडियो सहित

नेपाल का बरिस्ठ पत्रकार ऋषि धमला एतिबेला निरन्तर आफ्नो काम कार्यमा बस्त छन उनले आफ्नो बोल्ने फुर्साद हुदैन, सास फेर्ने समय हुदैन भनेर पनि भिडियो मा बताएका छन । दैनिक जसो दिनै भर आफुलाई व्यस्त राख्न चाहन्छन । बिहान ५ बजेर उठेका धमला बेलुका ११ बजे सम्म अन्तर्वार्तामै व्यस्त रहन्छन यसैले पनि हुन सक्छ उनि सधै एक्टिभ व्यक्तिको रुपमा रहेको ।

धमला बिहान उठ्ने बितिकै रेडियोमा पुग्छन र नेपाली बहस चलाउछन जहा नेता देखि कलाकारहरु सम्मलाई जोड्ने काम गर्ने गर्छन भने रेडियोको समय सकिने बितिकै आफ्नो दैनिक व्ययम तिर व्यस्त हुन्छ एता उनि पुन आफ्नो अर्को सस्था रिपोर्टस क्लब पुग्छन भने उनि तत्काल फेरी टेलिभिजन जान्छन यसरी दिन काट्ने धमलाले परिवारलाई कसरी समय दिन्छन भन्ने प्रश्न किन नउठोस र उनि जस्तै खट्ने हामी हुनु जरुरी छ । हेर्नुहोस यो फुल भिडियो ।