Monday, October 26For your kind information
Shadow

हाँस्नै मन छ क्लिक गर्नुहोस आँशु आउन्जेल हाँस्नुहोस भिडियो सहित

सुरज (वाग्ले) भिरखोइरे एक फरक धार को मुक्तक लेखन र वाचन मा धेरैले सुनेको युवा पिंढिको नाम हुनुपर्छ । सुरज भिरखोइरे एक हाँस्य कमेडिय हुन । उनले हरेक एक शब्द शब्द मा पेट मिचिमिची हँसाउने गर्छन । उनी सबैको मन मुटुमा बसेका छन । उनी स्टेज प्रोग्राममा पनि हजारौं दर्सक लाई उनको आफ्नै मुक्तक भनेर नै रमाईलो दिन्छन ।

उनी एक गाँउमा बसेर पनि आफ्नो कृषि गरेर पनि आफ्नो कलाकारिता लाई पनि समय दिएर सम्पुर्ण नेपालि दाजु भाइ तथा दिदिबहिनी लाई मुक्तक भनेर हँसाउछन । उनलाइ सामाजिक संजाल मा नचिन्ने प्राय कमै होलान । उनलाई धेरैले सुरज वाग्ले भनेर चिन्ने भन्दा सुरज भिरखोइरे भनेर चिन्ने धेरै छन ।

उनको आफ्नै युटुब च्यानल पनि रहेको छ । उनले आफ्नो फुर्सद को समयमा बेला बेला आफ्ना नयाँ सृजना यु ट्युब मार्फत सार्बजनिक गरि रहन्छन । हेर्नुहोस उनले अल्लि पहिला बनाएको यो उनको आँफ्नै कमेडी भिडियो । भिडियो हेरेर पेट मिचिमिची हाँस्नुहोस ।