Friday, October 30For your kind information
Shadow

नेपाल प्रहरीको साहसी काम: भारत सीमामा हतियार सहित नेपाल प्रवेश गर्नेलाई यसरी धपाइयो

अहिले कोरोना भाईरसले गर्दा नेपाल मात्र होईन भारत लगाएत धेरै देशहरु लकडाउन गरिएको छ । अहिले कुनै देश बाटपनि जान तथा आउने मिलेको छैन । यसै बेला अहिले धमाधम भारत देशबाट लुकिछिपी नेपाल आउने भारतिय छन । भारतबाट अटेर गरी आउने खासगरी भारतीयहरुको उक्त रवैयालाई ।

नेपाल प्रहरीले जवाफी का र’बाही गर्न शुरु गरेको छ । कोरोनाले गर्दा भारतमा बसी नसक्नु । भयपछी उनीहरु नेपाल प्रवेश गर्न थालेका थिए । हतियार सहित नेपाल प्रवेश गर्न लाग्दा नेपाल प्रहरीले पनि । आफ्नो हतियार प्रयोग गर्दै उनीहरुलाई उतैतिर फर्काउन सफल भएको हो बन्दाबन्दीलाई । अटेर गरी सीमा क्षेत्रमा हुलहुज्जत गर्ने भारतीय नागरिकलाई ।धपाउन नेपाली सुरक्षाकर्मीले ।

सोमबार झापाको दक्षिणी सीमाक्षेत्रमा दुई राउण्ड हवाई फायर गरेका छन् । झापा गाउँपालिका ४ स्थित दक्षिणी सीमान्त गाउँमा सोमबार अपराह्न ४ः३० बजेतिर १५० भन्दा बढीको सङ्ख्यामा घरेलु हतियारसहित । नेपाली सुरक्षा चौकीमा आएका भारतीय नागरिकलाई धपाउन अस्थायी सीमा । सुरक्षा चौकीमा तैनाथ नेपाली सुरक्षाकर्मीले हवाई फायर गरेको । गाउँपालिकाका अध्यक्ष जयकुमार साहले बताउनुभयाे ।

उहाँका अनुसार दिउँसो दुई भारतीय नागरिक नेपाल पस्न । खोज्दा सुरक्षाकर्मीले सम्झाइबुझाई फिर्ता पठाएका थिए । केहीबेरपछि सयौँको । सङ्ख्यामा भारतीय घरेलु हतियारसहित नेपालतिर पस्न खोजेका थिए । हवाई फायरपश्चात भारतीयहरु तितरवितर भएर आफ्नै मुलुकतिर फर्किएको गाउँपालिकाका अध्यक्ष साहले बताउनुभया्र ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले कोभिड–१९ को सङ्क्रमण रोक्न सीमा क्षेत्रमा आवतजावत पूर्णरुपमा बन्द गराइएको जनाउँदै । अटेर गरी हुलहुज्जत गर्नेलाई रोक्न हवाई फायर भएको बताउनुभयाे । घटनापछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रानाले जानकारी दिनुभयाे ।