Monday, October 26For your kind information
Shadow

महिलाहरु केटाहरु भन्दा धेरै रुनुको कारण यस्तो रहेछ जानी राख्नुहोस

एक बच्चाले आमालाई रुदै गरेको देख्यो र बाबुलाई सोध्यो कि आमा किन रुने गर्नु हुन्छ ? बाबू ले जवाफ दियो सबै महिला बिना कारण रुने गर्छ । बच्चाले केही बुझेन र ठुलो भएपछी एकदिन भगवान लाई सोध्यो महिला रुने किन गर्छ रु तब भगवान ले जवाफ दियो कि । जब मैले महिलालाइ बनाउदै थिए तब मैले निर्णय लिए कि म उसैलाई खास बनाउने छु । मैले उस्को कन्धा मजबुत बनाए

ताकी उस्ले दुनियाँदारी को बोझ उठाउन सकोस् । उस्को अंगालो लाई कोमल बनाए ताकी बच्चालाई आराम महसुस होस । मैले उसैलाई यति आत्मसक्ती दिए कि नयाँ बच्चालाई धर्तिमा जन्म दिन सकोस् । मैले उसलाई साहासी बनाए ताकी मुस्किल समयमा उनी चट्टान सरि खडा रहन सकोस् । अनि आफ्नो परिवार को ख्याल राख्न सकोस् । मैले उसलाई संबेदनसिल अनि बिबेकसिल बनाए

ताकी उस्ले सबैलाइ सहयोग गर्न सकोस् साथै माफी दिन सकोस् । मैले उसलाई अँखामा आसु दिए ताकी उस्ले आफ्नो दुस्ख लाई कम गर्न सकोस । तेसैले महिला हरु पुरुष भन्दा धेरै अनि छिटो रुने गर्छ । सत्यता मा आधारित एक काल्पनिक बिचार सबाल अब केटाहरु यस कारण कम रुने गर्छन् केटा मान्छे दुःख, आवेग, पश्चाताप, खुशी, प्राप्ती तथा गुमाउँदाका क्षणमा सबैको आँसु आउने गर्छ ।

तर पुरुष महिलाको तुलनमा निकै कम रुन्छन् । यस विषयमा लण्डनका प्रिन्स ह्यारीले दुई वर्षअघि एउटा डकुमेन्ट्रीमा उल्लेख गरेकी छन् । उनको अनुसन्धान अनुसार महिला प्रतिवर्ष कम्तिमा ३० देखि ६४ पटक रुन्छन् । तर, पुरुष ६ देखि १७ पटक मात्र रुने गर्छन् । मनोविज्ञ जर्जिया रायले पुरुष कम रुनुको पछाडि धेरै बलियो सामाजिक तथा मनोवैज्ञानिक पक्ष जिम्मेवार गरेको बताएकी छन् ।

पुरुष महिलाभन्दा कम रुनुको पछाडि प्राकृतिक र कृत्रिम दुबै कारण जोडिएका छन्, उनले भनेकी छन्, ‘पुरुषको संवेग आउने प्रोल्याक्टिन हर्मोन महिलाको भन्दा अत्यन्त कम हुन्छ । त्यस कारण यो शरीरको हर्मोनसँग सम्बन्धित छ । यसमा सांस्कृतिक कारण पनि छ । समाजले एकतर्फी रुपमा पुरुषबाट राख्ने अपेक्षाले पुरुषको संवेगात्मक आँसुलाई निरुन्ताहित गर्छ । परिबर्तन खबर डटकम बाट ।