Tuesday, October 27For your kind information
Shadow

कोरोना भाइरसबाट बच्नका लागि यी किराहरु गर्नुहोस: पूरा भिडियो हेर्नुहोस

के कोरोना भाइरसले गर्दा तपाइको ज्यान जान सक्छ ? कोरोना भाइरस कम प्रतिरक्षा क्षमता भएका मानिस जस्तै बच्चा र बुढाहरुका लागी घातक साबित हुन सक्छ ।

 

पहिले नै कुनै बिरामी जस्तै दम्, निमोनिया आदिबाट पिडित छन भने उनिहरुका लागी यो भाइरस घातक बन्न सक्छ । यो होइन कि जो कोरोना भाइरसबाट संक्रमित छ त्यो मान्छे मर्छ ।

यदी राम्रोसंग सावधानी अपनाइयो भने संक्रमित मानिसहरु ८ देखी १२ दिन सम्ममा संक्रमणबाट मुक्त पनि हुन सक्छन । कोरोना भाइरसबाट आफुलाई कसरी बचाउंने ?

कोरोना बाट कसरी बच्ने भन्ने कुराको भिडियो हामिले ल्याएका छौँ । भिडियो हेर्न तल थिच्नुहोला । कोरोना भाइरसबाट बच्न तपाइहरुले गर्न सक्ने एउटा महत्वपुर्ण काम भनेको आफ्नो हात धुने हो ।

 

तपाइलाई रुघाखोकी उआ फ्लु छ भने मास्क अवस्य लगाउनुहोस । साबुन पानीले आफ्नो हात नियमित धुनुहोस र पानी नभएको अवस्थामा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्नुहोस ।

वैज्ञानिकहरुले कोरोना भाइरसको दबाई बनाउन नियमित रुपमा प्रायत्न गरिरहेका छन । जनचेतनाका लागी सक्दो सियर गरेर सबै माझ पुराउनुहोस ।