Friday, October 30For your kind information
Shadow

हेर्नुहोस भूत मान्छेमा पसेको पुरै भिडियो: मुटु कमजोर हुनेले नहेर्नुहोला

भूत प्रेतका काहानिहरु त तपाइँहरुले अवस्य सुन्नु भएको छ होला । तर ती काल्पनिक चीजको अस्तित्व के साच्चै नै हुन्छ होला त? के तपाइलाई रातको समयमा यस्तो लाग्छ कि कसैले तपाइलाई निरन्तर चिहाइरहेको छ?

भूत प्रेत र आत्माका गजारौँ हैन लाखौँ घटनाहरु यो संसारमा भैसकेका छन । तर ती सबै भएका घटनाहरु साँचो नै हुन भन्ने कसैलाई थाहा छैन । के तपाईँले यो पनि सोच्नु भएको छ कि भूत प्रेत रातको समयमा मात्र किन देखिन्छन?

यसै सम्बन्धी भिडियो हामिले लिएर आएका छौँ । डराउने व मुटु कमजोर छ भने कृपया भिडियोलाई नहेर्नुहुन अनुरोध गर्दछौँ । भिडियो हेर्नका लागि तल थिच्नुहोस ।

रातको समयमा विद्युतीय चुम्बकीय साधन जस्तै टिभी, मोबाइल आदि एकदमै कम चल्छन । यी साधनले आत्माको अस्तित्वमा असर पुर्याउँछन । रातमा यस्ता साधन कम चल्ने हुनाले आत्माका घटना राती मात्र हुने बताइएको छ ।

आत्मा भनेको मरेका मान्छेको त्यो उर्जा हो जुन मानिस मरिसकेपछी पनि यश धर्तिमा रहन्छ । महान वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि भूत प्रेतको व्याख्या धेरै पहिले दिइसकेका थिए ।

उनले के भनेका थिए त? जान्नका लागि भिडियो हेर्नुहोला । साथै भिडियोलाई सक्दो सियर गरेर सबैमाझ पुराउन नभुल्नुहोला है । प्रतिक्रिया दिनुहोस ।