Tuesday, October 27For your kind information
Shadow

रविले आफ्नी पत्नी निकितासङ भ्यालेनटाइन डेमा दिए येस्तो सन्देश

काठमाडौं, फागुन २ । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपालमा पनि केही वर्षयता प्रेम दिवसलाई युवा युवतीले विशेष चाडकै रूपमा मनाउन थालेका छन।

 

यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । “विल यु बी माई भ्यालेन्टाइन’ आज अर्थात् १४ फेब्रुअरी सबै आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट स’म्बोधन गर्दछन् ।

प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर यो वाक्य भनिरहेका हुन्छन् । यसै बिच चर्चित संचारकर्मी रवि लामिछानेले पनि आफ्नी पत्नि निकिता पौडेल सँगको तस्विर सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै शुभकामना ब्यक्त गरेका छन् ।

रविले पत्नि निकिता सँगको तस्विर पोष्ट गर्दै लेखेको स्टाटसमा १५ हजार भन्दा बढी लाइक आएका छन् भने करिब १ हजारले कमेन्ट गरेका छन्।

कमेन्टमा रबि सर को जोडी मा कहिलै दरार नआओस् तपाईंको देश र जनता प्रती गर्नु भएको योगदान जस्तै तपाईंको प्रेम को यात्रा अघि बढदै जाओस् रबि सर सफलताको शिखर चुमोस भन्दै शुभकामना समेत दिएका छन् प्रतिक्रिया दिनुहोस्।