Sunday, October 25For your kind information
Shadow

फेरि अयो दुखद खबर: सिन्दुपाल्चोकमा कोरोना भाइरस जस्तै रोग देखियो (१०० बढी बिरामी)

काठमान्डौ ,सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस जस्तै शं’कास्पद रो’गको ल’क्षण देखिएको छ ।

 

जुगल गाउँपालिकाको वडा नम्बर ३ को गुम्बामा कोरोनाभाइरसको ल’क्षणसँग मिल्दो ज्वरोको बि’रामी भेटिएकाले सहयोग गरिदिन गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाई आ’ग्रह गरेको छ ।

“विश्वमा फै’लिइरहेको नोभल कोरोनाभाइरसको लक्षणसँग मिल्ने रुघाखोकी र अ’त्याधिक ज्वोरोजस्ता लक्षणका बि’रामी देखा परेको हुँदा सोको प’रिक्षण गरी रो’ग पहिचानका लागि विशेष टोली खटाइ सहयोग गरिदिन हुन अनुरोध गर्दछौं” ।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक, जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र बागमती प्रदेश सरकारलाई पनि बो’धार्थ पत्र पठाएको छ ।त्यहाँ बिरामीको संख्या एक सय नाघिसकेकाले सहयोगका लागि आग्रह समेत गरिएकाे छ ।