Thursday, October 29For your kind information
Shadow

भारत बाट आइरहेको पुरुषमाथी शंका लागेर पुलिसले चेक गर्दा येस्तो भेटियो (पुलिस चकित)

भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको ला’गुऔ’षधसहित सप्तरीमा एक युवक पक्राउ परेका छन् ।

 

सप्तरीको खडक नगरपालिका–५ गरुराहाबाट अस्थायी प्रहरीपोष्ट खरचुहियाको टोलीले खडक नगरपालिका–५ रञ्जितपुर बस्ने २५ वर्षीय प्रभु चौधरीलाई ला’गुऔ’षधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

परीक्षण गर्ने क्रममा प्रहरी टोलीले उनका साथबाट २८८ वटा ना’इट्रोभे’ट ट्या’ब्लेट, ११ ए’म्पुल लु’पिजेसिक, ३० ए’म्पुल फे’नारगन, ३१ ए’म्पुल डाइ’जे’ल्याब, २० ए’म्पुल नोफिन र छ थान सु’ई फेला पारेको छ ।

भारतबाट साइकलमा आइरहेका चौधरीमाथि शङ्का लागी परीक्षण गर्दा ला’गुऔ’षध बरामद भएपछि कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोना पठाइएको अस्थायी प्रहरी पोष्ट खरचुहियाका प्रहरी सहायक निरीक्षक क्रन्तिराज पौडेलले बताउनुभयो ।

राजविराजस्थित मालपोत कार्यालयका खरिदार नवीन विश्वकर्मालाई सरकारी काज कीर्ते गरेको आरोपमा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको उहाँले बताउनुभयो ।प्रहरीले सिरहाको धनगगढीमाई नगरपालिका–२ गड्मे बजारबाट सुतली बम र खुकुरीसहित दुई जनालाई पक्राउ गरेको छ ।