Friday, October 23For your kind information
Shadow

यी चार नाम का जोडीहरु स्वर्गमा बन्छन (कतै हजुरहरुको त परेन)

भनिन्छ जोडी स्वर्गमै बन्ने गर्छ। प्रेम जोडी सबैको प्रेम सफल हुन्छ भन्ने पनि हुदैन भने विवाह पछि पनि जोडीको सम्बन्ध टुटेको समाजमा सुन्न र देख्न पाइने गरिन्छ। आज हामी तपाईलाई कुन-कुन अक्षरबाट नाम शुरु भएका जोडीको प्रेम सफल हुने गर्छ भन्ने विषयमा जानकारी दिने छौं।

A र S बाट नाम शुरु हुने जोडी

भन्ने गरिन्छ कि ए र एसबाट नाम शुरु हुने जोडीहरुमा राम्ररी समझदारी हुने गर्छ। यस जोडी हरेक सुख-दुखमा समेत संगै रहने गर्छन्। प्राय: जसो यस जोडीहरु एक अर्काको भावनाको कदर गर्ने हुँदा सम्बन्ध बलियो रहने गर्छ।

N र S बाट नाम शुरु हुने जोडी

एक अर्का प्रति अत्याधिक विश्वाश राख्ने यी दुई अक्षरबाट शुरु हुने नामका जोडीहरु प्राय प्रेम जीवन सही वैवाहिक जीवनमा सफल रहने गर्छन्। पुरै इमान्दारीका साथ हरेक पाइलामा एक-अर्कालाई साथ दिने यस जोडीको बिचमा समझदारी हुने गर्छ।

S र R बाट नाम शुरु हुने जोडी

आफ्नो प्रेमीलाई जहिले पनि खुशी राख्नु पर्छ भनि सोच्ने यस जोडीहरुको बिचमा खासै तनाव नआउने हुन्छ,जसका कारण सम्बन्ध सधै बलियो समेत रहने गर्छ। कुनै पनि पलमा एक अर्का प्रति विमुख नहुने हुँदा यस जोडीको प्रेम साथै वैवाहिक सम्बन्ध सफल हुने गर्छ।

A र P बाट नाम शुरु हुने जोडी

एक-अर्का प्रति अत्याधिक वफादार हुने यस जोडीलाई प्रेम साथै वैवाहरिक जीवनमा प्राय जस्तो सफलता मिल्ने हुन्छ। साथै चोखो मनले प्रेम गर्ने गर्छन्। दुखको पलमा पनि एक अर्काको साथ नछोड्ने हुँदा यस प्रकारका जोडीको प्रेमलाई स्वर्गमा बनिएको मान्ने गरिन्छ।