Monday, October 26For your kind information
Shadow

बाहुन सङ बिहे गरेर दुख पए भन्दै अब दलित सङ बिहे गर्नी भयिन मनोज गजुरेलकि पत्नी

काठमाडौं । गएको केही महिना पहिले सबैंको मुखमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन ।

उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् ।

उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् “आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो ।

अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।” आफु भन्दा धेरै कान्छो पनि होइन ४र ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् ।

उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् । उनले जात(भात, धनी(गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् ।उनले भनिन्, “आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ ।

कअब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।” मीनाको उक्त कुरालाई सामाजिक सञ्जालमा खुबैं उडाउन खोजिएको छ