Wednesday, October 21For your kind information
Shadow

पतिमाथी हातपात भएपछी पुण्य पत्नी रुँदै मिडियामा: पुरै भिडियो हेर्नुहोस

सामाजिक अभियन्ता तथा नेकपाका नेता पुण्य गौतम पछिल्लो समय मिडियामा अन्तरवार्ता दिन निकै सक्रिय थिए । हेमा श्रेष्ठ, चितवनका सन्तोष सुनुवार लगायतका पिडितहरुको पक्षमा पछिल्लो समय खुलेर वकालत गर्दै आइरहेका पुण्ड पछिल्लो समय विबादमा समेत तानिदै आएका थिए ।

दर्जन बढी युट्युव च्यालन र केही अनलाइनका पत्रकारहरुसँग आफ्नो कुरा राखिरहेका बेला पुण्ड गौतम बोलीरहेकै समयमा एक्कासी ढल्न पुगेका छन् ।

उनी मिडियाकर्मीकै अगाडी ढलेपछि उनलाई आकस्मिक रुपमा विर अस्पताल भर्ना गरिएको छ । आखिर के भयो त पुण्यलाई ? हेर्नुहोस अलको भिडियो । समाचार सक्दो सियर गर्नुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला ।