Wednesday, October 21For your kind information
Shadow

श्रीमान रुँदै मिडियामा, “म अब फर्कन्न होला छोराछोरिको ख्याल राख्नु” (पुरै भिडियो हेर्नुहोस)

नेकपा माले हुँदै तत्कालीन एमालेमा प्रवेश गरेका युवा नेता पुन्य गाैतम ‘विश्वास’ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीको सदस्य भएको भोलिपल्टै हटाइए । सानैदेखि राजनीतिमा होमिएका त्यागी ब्यक्ति हुन् गौतम ।

बाराको निजगढमा जन्मिएका उनले राजनीतिको माध्यमबाटै देश सेवा गर्ने उच्च भावनाबाट कम्युनिष्ट राजनीतिमा ३० बर्ष बिताएका छन् । बारम्बार षडयन्त्रको शिकार बन्दै आएको बताउने गौतम यसपटक झन् घोर षडयन्त्रको शिकार बन्नु परेको बताउँछन् ।

जिन्दगीको धेरैजसो उर्जा राजनीतिमा खर्चिएका गौतम चिरपरिचित कवि, साहित्यकार एवं पत्रकार समेत हुन् । आफुलाई राजनीतिक विष्लेषक भन्दै युट्युवमा विभिन्न घटनामा आफ्नो धारणा राख्दै आएका पुष्य गौतम विरुद्ध उजुरी परेपछि महानगरीय अपराध महाशाखा टेकुमा उपस्थित भएका छन् ।

उनी विरुद्ध नेपाली सेनाका तत्कालिन जर्नेल हेम खत्रीले उजुरी दिएका हुन् । नेपाली सेनाका वर्खास्तमा परेका जर्नेल खत्रीले उनी विरुद्ध उजुरी दिएका कारण आफु टेकुमा उपस्थित भएको बताएका छन् । खत्रीले आफु विरुद्ध पुण्यले मिडियावाजी गरेको भन्दै उजुरी दिएको बताइएको छ ।

खत्रीको ठाडो उजुरीका आधारमा प्रहरीले गौतमलाई बोलाएको जनाइएको छ । गौतमले आफु तत्कालिन जर्नेल विरुद्ध केही नबोलेको जनाएका छन् । तत्कालिन जर्नेल एक महिलासंग मेरो श्रीमती हुन् भनेर मिडियामा बोलेका थिए । गौतम ति महिलाका साथ प्रहरी कार्यालयमा पुगेका छन् ।

ति महिलालाई तत्कालिन जर्नेलले श्रीमान श्रीमतीको नातामा एउटा घरमा बसेको महिलाले पनि दावी गरेकी छन् । आफुसंग त्यसको प्रमाण लिएर आएको महिलाले बताइन् । उनले आफु न्यायको पक्षमा उभिने भन्दै आइपरेका समस्यासंग जुध्ने बताए ।

ति तत्कालिन जर्नेल रातोपुल स्थित एउटा घरमा डेरा लिएर बसेको उनको दावी छ । आफुहरु १८ वर्ष सम्म संगै बसेको महिलाले बताएकी छन् । उनले १८ वर्षसंगै बसेर हिडेका श्रीमानले गौतम विरुद्ध किन उजुरी दिने ति महिलाले प्रति प्रश्न गरीन् । भिडियो हेर्न तल थिच्नुहोस ।