Thursday, October 29For your kind information
Shadow

जेलबाट छुट्दै प्रमिला सुनार, रिसाए आफ्न्त पुरै भिडियो हेर्नुहोस्: सक्दो सियार गर्नुहोस

चितवनमा केही समय चर्चित भएको सन्तोष र प्रमिलाको घ टना अब सेलाउँदै गएको छ । प्रमिला प्रहरी हिरासतमा छन् भने सन्तोष अहिले साउदी उडिसकेका छन् । श्रीमतीले घर छोडेर हिडेको खबर पाएपछि साउदीवाट इमरजेन्सी टिकटमा नेपाल आएका सन्तोष फेरी साउदी फर्किएका छन् । विदेशमा कमाएको सम्पत्ती समेत लिएर अर्कैसंग गएकी प्रमिला र उनका प्रेमी अहिले हिरासतमा छन् ।

अहिले घरमा अब सन्तोष र प्रमिलाका छोराछोरी मात्र छन् । अहिले घरमा आमा र बुवा विहिन बसेका छोराछोरीहरुले आफुहरुलाई भिडियो लिन आएका युट्युवरका कारण स म स्यामा परेको बताएका छन् । उनीहरुले आफुहरुको परिक्षा आएका कारण युट्युवरहरु घरमा भिडभाड गर्न आउँदा पढाईमा समस्या हुने बताएका छन् ।

सन्तोषको दिदीले पनि साना बालबालिकालाई अनेकथरी प्रश्न सोध्ने र त्यसलाई नराम्रो हेडलाइन बनाएर भिडियो राख्दा बच्चाहरुमा नकारात्मक असर गर्ने बताएका छन् । साना बालबालिकाले के बोल्न हुन्छ के बोल्न हुँदैन भन्ने थाहा नपाउने भएकाले अनेकथरी प्रश्न सोध्न नहुने सन्तोषको दिदी नाता पर्ने महिलाले बताइन् ।

उनले सन्तोषको समस्यामा साथ दिएका सबै मिडियालाई धन्यवाद समेत दिएकी छन् । बच्चाले बोलेका कुरालाई नकारात्मक सन्देश जानेगरी हेडलाइन राखेर प्रसारण गरेका कारण उनीहरुको चित्त दुखाई छ । घरमा एक्लिएका दुई छोराछोरीले आमा र बुवाका लागि मार्मिक सन्देश छोडेका छन् । उनलाई नायक राजेश हमालको बारेमा केही बोल्न लगाएका थिए ।

तर उनले नजानेर टिप्पणी गरेका कारण सन्तोषका छोराले भिडियोवाट फेरी माफि मागेका छन् । सन्तोषले कमाएको सम्पत्ती समेत लिएर हिडेको भनिएकी प्रमिला ३५ दिन पछि फेला परेकी थिइन् । आमा प्रहरी हि रा स तमा पुगिन् भने बुवा उनीहरुकै भविष्यका लागि भन्दै फेरी साउदी उडेका छन् । बुवालाई विदाई गर्दा उनका छोराछोरी निकै भावुक भएका छन् ।

उनीहरुले आमा फर्केर फेरी घरमै आइदिए हुन्थ्यो भन्ने चाहना राखेको बताए । उनी वर्दियाको अर्का ब्यक्तिसंग एउटा कोठामा फेला परेकी थिइन् । साउदीमा काम गरेर कमाएको सम्पत्ती समेत लिएर गएको भनिएकी प्रमिलालाई सन्तोषले वहुविवाहको मुद्दा दायर गरेका थिए । उनीहरु अहिले प्रहरी हिरासतमा छन् ।

श्रीमतीले धोका दिएपछि सन्तोष फेरी छोराछोरीको भविष्य बनाउन भन्दै फेरी साउदी हिडेका छन् । यो समाचारलाई सक्दो सियर गर्नुहोस । प्रतिकृया दिन नभुल्नुहोला ।