Thursday, October 29For your kind information
Shadow

आखिर किन ज’लाइयो प्रचण्ड, ओलि र डेउवाको पुत्ला: जनताजागे के हुने रहेछ (अवस्य पढ्नुहोला)

 

पूर्व पधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्लामा प्र’दर्शन सुरु भएको हो । एमसिसी र सूचना प्रविधि विधेयकवि’रु’द्धमा डडेल्धुरा सदरमुकाममा सत्तारुढ र प्रतिपक्षी दलका शीर्ष नेताहरुको पुत’ला द’हन गरिएको हो ।

बिहीबार साँझ जिल्ला सदरमुकामको भीमदत्त शालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेस सभापतिका सभापति शेरबहादुर देउवाको पु’तला द’हन गरिएको हो ।

एमसिसी नेपालको स्वाधीनतावि’रुद्ध भएको र सूचना प्रविधि विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कु’ण्ठित गर्ने भन्दै दुवैको खा’रेजीको माग गर्दै नेताहरूको पु’तला द’हन गरेको प्र’द’र्शनका’रीहरुले जानकारी दिएका छन् ।

सरकारले नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित पार्ने काम गरिरहेकाले र नेपालमा सैन्य अ’खडा राख्ने उद्देश्यले अमेरिकाले एमसिसीअगाडि सारेको भन्दै जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली र पु’तला द’हन गरेका हुन् । भारतीय वि’स्तारवाद मु’र्दा’वाद, एमसिसी सम्झौता खा’रेज गर ।

सूचना प्रविधि वि’धेयक खा’रेज गर लगायका ना’रा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्र’द’र्शन गरेका हुन् । त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र

व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो । चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ ।

चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो ।

पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो ।

नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ ।

परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ । आधुनिक सूचना प्रविधिमा आधारित राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली अवलम्बन गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानमा सहयोग पु¥याउने लक्ष्यका साथ परिचयपत्रको फारम भर्न लागिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले स्मार्ट सिटीमा स्मार्ट परिचयपत्र आवश्यक रहेको बताउनुभयो । शहरलाई स्मार्ट बनाउँदा आफ्नो परिचयलाई पनि सोहीअनुसार गर्नु अवलम्बन गर्दै जिल्लावासीलाई यो परिचयपत्र बनाउने काममा सहयोग पुर्याउन आग्रह गर्नुभयो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जिल्लामा रहेका छ लाख ७५ हजार जनतालाई परिचयपत्रको फारम भर्नका लागि १०२ दिन लाग्ने भएकाले सोहीअनुसारको व्यवस्थापन मिलाउन लागिएको जानकारी दिनुभयो ।