Thursday, October 29For your kind information
Shadow

मर्यो भनिएर फालिएका एक व्यक्ती फेरि बाँछे र बाँचेर जे भने सारा संसार नै चकित (भिडियो हेर्नुहोस)

रुसका एक व्यक्तीलेब्यती धेरै रक्सी खान्थे कि उनको शरीर प्य्रै विषाक्त भैसकेको थियो । उनको त्यसै कारणले मृ’त्यु भएको थियो । फ्रीजरमा राखिएपछी उनी फेरि ब्युँझिए र सोचे म कहाँ छु । त्यसपछी उनी फेरि एउटा ठाउँमा गए । उनी जुन ठाउँमा गए त्यसले सारा दुनियालाई चकित बनायो । पुरै कुरा बुझ्न तल भिडियोमा थिच्नुहोस ।

यो पनि पढ्नुहोस । लाङटाङ राष्ट्रिय निकुञ्जमा ११ दिनदेखि बेपत्ता दुई युवकको शव हिउँले पुरिएको अवस्थामा फेला सोमबार परेको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल लामा र काठमाडाँै जोरपाटीका २० वर्षका जापान तामाङ हिउँमा पुरिएर मृ*त्यु भएको अवस्थामा भेटिएका हुन् ।

उद्धारकर्ता लालबहादुर तामाङको नेतृत्वमा खटिएको टोलीले नुवाकोट घ्याङ्फेदीबाट यही माघ ३ गते शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आज मृ*त अवस्थामा फेला पारेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

उद्धारकर्मीको समूहले घोप्टेफेदीको खोंचस्थित हिउँमा पुरिएको अवस्थामा ४० मिटरको फरकमा उनीहरुको शव फेला पारेको थियो । गोसाइँकुण्ड घुमेर हेलम्बु फर्कंदै गर्दा बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ उनीहरुको खोजी कार्य तीव्र पारिएको थियो ।

हराएका युवकको खोजीको लागि माघ ६ गते सोमबार नुवाकोट जिल्लाको घोप्टे फेदीमा हेलम्बु गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष निमा ग्यालजेन शेर्पासहितको उद्धार टोली सो क्षेत्रमा पुगेको थियो ।