Saturday, October 31For your kind information
Shadow

सुत्केरी अवस्थामा नै भागे श्रीमान, खोले खुवाएर पालेको १४ वर्षीय छोरालाई क्यान्सर (हेर्नुहोस भिडियो)

यतिबेला गरिवीकै कारण बच्चाकाे यस्तो अवस्थाका बारे समाचार आएकाे छ । नुवाकोटमा जन्मिएका १४ बर्षीय बालक बिशाल ढकालको मन रूहाउने भिडियो बाहिरिएको छ । सानै उमेर देखि गरिबी जीवन बिताएका रुकमणिको एउटा मात्रै छोरो हुन् बिशाल ।

 

उनि खोले खाएर जीवन चलाए त कहिले अनाथ भएर स्कुलमा पढे । बाबाले सानैमा छाडे पछि आमाले उनलाई मामा घरमा लगेर पालेका रहेछन तर दुर्भाग्य उनको जीवनमा खुसि भन्ने कहिल्यै रहेन । जन्मिए देखिनै दुखि जीवन बिताएका बिशालले आफ्नो बुबा आमाको सपना पुरा गर्ने उमेर आउदै गर्दा अधुरो जीवनको सुरुवात भएको छ ।

उनि यो समय जीवन बचाईदिन सबै संग हात फैलाई रहेका छन उनकी आमा रुदै भन्छिन ‘छोराले पाल्छ अब भन्ने बेलामै दैबले यति ठुलो दुर्गति बनाइदियो । क्यान्सर जस्तो भयानक रोग लागेका बिशाललाको अन्तत एउटा खुट्टा काटीएको छ ।

नक्कली खुट्टा राख्न धेरै आर्थिक खर्च गर्न पर्ने भएको हुदा तपाईले पनि सहयोग गर्न सक्नुहुनेछ जसको लागि बिशालको ममीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि:9808743047,खाता मा सहयोग गर्न चाहनेले NMB बैंक (जमल साखा)

खाता नम्बर : 023008862780013 लालीगुराँस को माध्यमबाट सहयोग गर्न चाहेमा कमल सरगम (9851013209) । यो समाचारलाई सक्दो सेयर गर्नुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला ।