Friday, October 30For your kind information
Shadow

विचरा! ७ कक्षा देखिको माया अनि विवाह: विदेशबाट फर्कँदा २ छोरा सहित पत्नी भागिन

चितवनकी प्रमिला सुनारले दुई छोरा छोरीलाई छोडेर अर्का विवाहित परपुरुषसंग भागेको घ’टना सेलाउन नपाउदै फेरी त्यस्तै प्रकारको घ’टना तनहुबाट बाहिरिएको छ ।

 

तनहु जिल्ला भारुण नगरपालिका वडा नम्बर ९ बाइस जागरका नहकुल अधिकारीलाई पनि चितवनका सन्तोषलाई झैँ बज्रपात परेको छ । बचपन देखि नै संगै हुर्किएका र पछी प्रेम विवाह गरेको श्रीमती अनुपाले नै यसरी धोका दिन्छ । भनेर नहकुलले सपनामा पनि सोचेका थिएनन ।

उनि बिगत १३ वर्ष देखि दुबईमा कार्यरत छन । तर अहिले उनको साथमा न त श्रीमती छ न आफ्नो बच्चाहरु नै, न त कमाएको सम्पति । नहकुलका अनुसार करिब ५० लाख रुपैया श्रीमतीले हिनामिना गरेकी छन ।

विवाह गरेको १५ वर्ष पछी उनीहरुको सम्बन्ध यसरी टु’ट्यो कि उनि ऋ’णमा त चु’र्मुम्म डु’बे । अहिले आफ्नो श्रीमती र छोरी दुइ पनि आफ्नो साथमा छैनन् ।

अहिले नहकुलको एउटा माग छ । ५५ डिग्री तापक्रममा पसिना बगाएर कमाएको ५० लाख सम्पति र दुई छोरीहरु फिर्ता देउ ।