Wednesday, October 21For your kind information
Shadow

अदालतको यस्तो फैसला, बधाई छ रबि लामिछानेलाई: सम्मन स्वरुप एक सेयर गरौँ

गत साउन २० गते नारायणगढको एक होटलमा मृ’त भेटिएका शालिकराम पुडासैनीको मृ’त्युबारे मुद्दामा अन्तिम बहस सकिएको छ। चितवन जिल्ला अदालतमा अपराह्न सुरु भएको बसमा प्रतिवादीका तर्फबाट ३ जना न्ययाधिशले बहस गरेका छन् । अदालतले आजै मुद्दा किनारा लगाएको हो ।

पत्रकार रवि लामिछाने र युवराज कँडेलको तर्फबाट वरिष्ठ न्ययाधिश सुशिल पन्त, सुनिल पोखरेल र न्ययाधिश चुडामणि सापकोटाले बहस गरेका थिए। प्रतिवादको बसह सकिएसँगै सरकारी वकिलले बहस गरेका छन।

बहस सकिएसँगै आज आईतबार साँझ आएको फैसाला अनुशार आत्म ‘हत्या दुरु’त्साहन मु’द्दामा रवि लामिछाने सहित तीनै जनाले सफाइ पाएका छन् । चितवन जिल्ला अदालतका न्ययाधिश हेमन्त रावलको इजलासले यस मु’द्दामा निर्णय गरेको हो।

पुडासैनीको मृ’त्यु भएपछि मृत्यु अघि रेर्कड गरिएको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई आत्म ह’त्या दुरु’त्साहनमा मुद्दा चलाइएको