Tuesday, October 27For your kind information
Shadow

कस्ति निर्दयी आमा: विचरा १ वर्षको छोरा र श्रीमान छोडेर २ तोला सुन र ३ लाख सहित भागिन यी महिला

एक महिला १ वर्षको छोरालाई बिचल्लीमा पारेर २ तोला सून र ३ लाख नगत लगेर फरार भएकी छिन। नेपालमा सुदूरपश्चिम प्रदेश , अन्तगत कैलालीको अत्तरिया नगरपालिका बस्ने हरि महराकी श्रीमती, लक्ष्मी पौडेल ।

 

र उनका श्रीमान रोजगारीको लागी भारतको हरियाणामा १ बर्षे छोराका साथमा काम गर्दै , श्रीमान श्रीमती संगै बस्दै आयका थिए । तर अचानक उनकी श्रीमती महरा काममा जादा १ वर्षक छोरालाइ अलपत्र छोडेर ,कमाएको ।

धन समाप्ति, २ तोला सून र ३ लाख नगत रुपैया लगेर फरार भएको श्रीमान हरि महराले जानकारी दियका छन्। साथै सक्दो सेयर गरेर खोजि दिन सपूर्णमा फेसबुक मार्फत विनम्र अनुरोध गरेका छन्।

 

साथै भारतमा बस्ने नेपाली आमाबुवा दाजु भाइदिदीबहिनी हरुले । कहिँ कतै देख्नु भएमा वा भेट्नु भएमा निम्न : +917056081319 सम्पर्क नम्बरमा खबर गरेर सहयोग गरिदिनुहोला। सुचना सुचना । दुई हात जोडेर तपाइहरु लाई बिन्ती गर्दै छु सबैले शेयर गर्दिनु होला ।

अत्तरिया कैलाली बस्ने । हाल भारत को हरियाणा मा रोजगारीको लागि म संग बस्दै गरेकी धोकेबाज मेरि श्रीमति लक्ष्मी पौडेल हिजो म कोठा बाट डिउटि गएका बेला कोठा बाट

निसकेर साँझसम्म कोठामा नफेके पछि खोजतलास गर्दा उनी अर्कै के’टासंग भागेको थाहा भयो । सन्तानको पनि माया नलाग्ने । कसरी भाग्न सकेकी होलिन ? प्रतिक्रिया दिन नभुल्नुहोला ।