Tuesday, October 27For your kind information
Shadow

यी आमाको दुखले सबै नेपालिको मन रुन्छ: सन्तान हुर्काएर ठूलो बनाइन तर सन्तानले नै यस्तो गरेपछी

९ महीना सम्म आमाले हामीलाई पेटमा पाल्छिन गर्भावस्था भरी वाकवाकी सहन्छिन । खुट्टा सुन्याई-सुन्याई पेटको छाला तन्किन्जेल सम्म बोक्छिन । दुख, पिडा, आंसू, पसीना, र रोदन सहेर पनि हामीलाई केहि नहोस भनेर ध्यान दिन्छिन सिंडी चड्डा गार्हो हुन्छ ।

 

जुत्ता लगाउन झुक्न सक्दिनन तैपनि पेटको नानीलाई केहि नहोस भन्ने चाहन्छिन । सूत्दा कोल्टे परेर सुत्छिन । पेट भित्र नानीले हानेको लात्तीले उनको निंद्रा बिगारिदिन्छ । पेट भित्र बच्चा चल्दा उनको भोक उड्छ । त्यसपछि मुटु फूटने व्यथा सहेर हामीलाई जन्माउँछिन ।

ऊनि हाम्रो नर्स बन्छिन छाती को दशधारा दूध चुसाएर हुर्काउछिन ऊनि हाम्रो भान्से बान्छिन । ऊनि हाम्रो नोकर बान्छिन । पुलिस बनेर सुरक्षा दिन्छिन । गुरूआमा बनेर क ख रा शिकाउछिन । ड्राइभर बनेर घुमाउन लैजान्छिन । फ्यान बनेर प्रसंसा गर्छिन ।

साथी बनेर माया गर्छिन । हाम्रो लगी संघर्ष गर्छिन , रुन्छिन् कराउछिन, अरुसंग झगड़ा गर्छिन खांदा, पिउदा, घुम्दा नानी पाहिले भनेर बच्चालाई पहिलो प्राथमिकता दिएर मात्र आफु खान्छिन । हाम्रो लागी अहोरात्र खट्छिन । डॉक्टर बनेर स्वास्थ्य को ध्यान राख्छिन ।

तैपनि यसको बदलामा केहि माग्दीनन तर आजका छोरा-छोरीहरु यसको बदलामा बूडाभएका बा-आमा लाई बृद्धाश्रम पठाउँछन । सबै आमाका लागिइ यो समाचार सेयर गर्निहोला ।