Saturday, October 24For your kind information
Shadow

प्रमिलालाई भगाउने मान्छे भेट्टिने बित्तिकै भयो यत्रो ठूलो हङ्गामा: खुल्यो यति ठूलो रहस्य (भिडियो हेर्नुहोस)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्क विहिन भएकी चितवनका एक महिला अर्कै व्यक्तिसँग विहे गरेर गएको पाइएको छ ।

 

भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनार एक महिना देखि सम्पर्क विहिन बनेकी थिइन । प्रमिलाले आफु यस अघि भिडियो च्याटमा कुराकानी गर्ने केटासँग गएको खवर घर परिवारलाई यस अघिनै छाडेकी हुन ।

उनका नातेदारका अनुसार मंसिर २४ गते घरबाट हिडेपछि फोन गरेर आफु ती व्यक्तिसँग गएको र छोरा छोरीलाई हेर्दै गर्नु भनेर भनेको बताइएको छ । उनले त्यसपछि १ पटक फोन गरेर सवैसँग रुँदै कुरा गरे पनि कहाँ र कोसँग गएको भन्नेबारे केहि खुलाउन सकेको थिएन ।

हाल निजलाई प’क्राउ गरि जिल्ला प्रहरी कार्यालय चितवनमा थप अनुसन्धान भैइरहेको छ । उनका श्रीमानका अनुसार प्रमिलाले नगद र सुन गरी करिव ७ लाख बराबरको सम्पत्ति लगेर गएको बताएका छन्।

भगाएका मान्छे सुरेश परियार भएको पाइएको छ । भिडियो हेर्न तल थिच्नुहोस । समाचारलाई सक्दो सियर गर्नुहोस ।