Thursday, October 29For your kind information
Shadow

कठै दैवको लिला: चर्चित गायक निशान भट्टराईको दुर्घटनामा परि निध’न: रिप लेखी सियर गर्नुहोला

 

दुर्घटना मा परेर हिजो आज ज्यान गुमाउनेको संख्या एकदमै धेरै बढ्न थालेको छ । काठमाडौँ जस्तो ब्यस्त रहने शहरमा झनै यस्ता घटना एकदमै प्रसस्त सुनिने गरिएका छन । फेरि पनि आर्को अप्रीय घटना घटेको छ ।

सवारी दुर्घटनामा परि गायक निशान भट्टराईको मृत्यु भएको छ। सोमबार काठमाडौंको दरबारमार्गमा रहेको एक रेस्टुरेन्टबाट फर्किने क्रममा दुर्घटना परि घाइते भएका गायक भट्टराईको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचारकै क्रममा मृत्यु भएको हो।

 

उनी दरबारमार्गमा रहेको वान थाई रेस्टुरेन्टमा आफ्नो नियमित गायन प्रस्तुति सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार भट्टराईको कार तीनकुनेमा दुर्घटनामा परेको हो।

उनी आफैंले चलाएको गाडी तीनकुनेमा पोलमा ठोक्किएको थियो। गम्भीर अवस्थामा उनलाई ट्रमा सेन्टर पुर्याइएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

संसारलाई आफ्नो गीतको झंकारले संगितमय बनाएका भट्राइको निधनले सारा नेपालिलाई स्तब्द तुल्ल्यायो । रिप लेखेर समाचारलाई सियर गर्नुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला ।