Friday, October 30For your kind information
Shadow

यस्तो दुखद कहानी, गायब हुनुभन्दा अगाडि प्रमिलाले यसो भनेकी थिइन आमालाई (पुरै भिडियो हेर्नुहोस)

श्रीमानले विदेशमा कमाएको सुन र पैसा बोकेर सम्पर्कविहिन भएकी चितवन भरतपुर महानगरपालिका १३ उज्वल नगरकी २८ वर्षीय प्रमिला सुनारले फोन गरेका छन । घर छाडेको हप्ता दिनपछि फोन गरेर कुरा गरेको उनका परिवारले बताएको छ ।

एक महिनाअघि देखि सम्पर्क विहिन बनेकी प्रमिलाले आमासँग पनि कुरा गरेकि छिन । एक महिनाअघि देखि सम्पर्कविहिन प्रमिलाको अत्तोपत्तो लागेको छैन । उनले दुई लाख नगद, दुई तोला

सुनसहित बैंकको सम्पुर्ण कागजात लिएर सम्पर्कबिहिन बनेका उनका श्रीमान सन्तोष सुनारले बताए । वैदेशिक रोजगरीमा रहेका सन्तोष श्रीमती सम्पर्कविहिन भएपछि खोजीका लागी अहिले घर फर्किका छन ।

मंसिर २४ गत्तेदेखि सम्पर्कविहिन भएकी प्रमिलाको खोजीदिन सन्तोषले सवैसँग हारगुहार गरेका छन । परिवारका अनुसार नगद, गरगहनासहित सम्पर्कविहिन भएकाले दोस्रो विहे गरेको आशंका छ ।

प्रमिलाका १२ वर्षीय छोरा र ९ वर्षकी छोरी पनि रहेका छन । तलको भिडियो अवस्य हेर्नुहोला । प्रतिक्रिया दिन नभुल्नुहोला । यो समाचारलाई सक्दो सियर गर्नुहोस ।