Friday, October 30For your kind information
Shadow

सँगै जिउने मर्ने कसम खाएका अम्गाई दाम्पत्यको एकैदिन निधन: यस्तो माया पुरै पढ्नुहोला

गोर्खामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्त रालमा नि धन भएको छ । जिल्लाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको मृ त्यु भएको ४० घण्टा नबित्दै उनका श्रीमान९२ वर्षीय कर्णखर अम्गाईको मृ त्यु भएको हो ।

सोमबार बिहान ३ बजे मृ त्यु भएकी जयन्तीको दा हसं स्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको मृ त्यु भएको थियो । मंगलबार राती ९ बजे मृ त्यु भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दा ह संस्कार गरिएको छ ।

श्रीमतीको अन्तिम दा हसं स्कांर गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

श्रीमतीको अन्तिम दा ह संस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

यस्तो अचम्मको घटना सायद नै कसैले सुनेका होलान । दैवको पनि कस्तो लिला ? सँगै जिउँने मर्ने कसम खाएका दाम्पत्तिलाई एकै दिन लग्यो । सक्दो सियर गरेर सबै माझ पुराउनुहोला ।