Tuesday, October 20For your kind information
Shadow

अर्जुन छेत्रीको बाहिरियो रहस्यमय भिडियो, रवि लामिछानेले गरे पर्दाफास: पुरै भिडियो हेर्नुहोस

रबि लामिछानेले गरेको फलो अपमा रबि लामिछानेले उँखु किसान हरुको विषयलाई लिएर पुरै एउटा भाग समर्पित गरेका थिए । यसै विषयमा रवि लामिछानेले उद्योग मन्त्रीसँग पनि कार्यक्रममै सम्पर्क गरेका थिए ।

र त्यसै बिच मन्त्रीले भेटी हाल्ने अनि रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाएका छन । हुन त लिखित सहमती पनि सरकारले तोडेको उदाहरण पनि धेरै छन । यसै बिच आफुलाई ज्योतिष भन्न रुचाउने, आफुलाई फेस रिडर भन्न मन

पराउने अर्जुन छेत्री को विषय पनि रवि लामिछानेको कार्यक्रममा प्रवेश गरेको छ । अर्जुन छेत्रीको भिडियो प्राप्त भएको छ । उक्त भिडियो छेत्रीकै परिवारका मानिसको भएको भनिएको छ ।

भिडियो मा कुटपिट गरिरहेको अवस्थामा पाइएको र उक्त भिडियो जबर्जस्ती करणी गरेको आरोप छेत्रीलाई लागेको छ । अपहरण शैलीमा गाडिमा हाल्न खोजेको आरोप छेत्रीलाई लागेको हो ।

आफ्नै परिवारको सदस्यलाई घरबाट जबर्जस्ती गरेर तोड्फोड गरेर गाडिमा हालेर ७ घन्टा गायब बनाएर आफुले चाहे अनुसारको भिडियो बनाएको आरोप छ । प्रहरिले समेत अर्जुन छेत्री विरुद्ध उजुरी समेत नलिएको पनि खुलेको छ ।

केही सीप नलागेपछी पिडित पक्ष रबिसम्म पुग्न बाध्य भएको खुलेको छ । पूरा भिडियो हेर्न तल थिच्नुहोस ।

https://youtu.be/7hWCxCy-to0